हातसारी
Romanized: haatasaari, haatasari, hatasaari, haatasaaree
हातहातै सारेर पूरा गरिने काम; धेरै जनामा एकपछि अर्को लाग्दै पूर्ण हुने गरी पालैसित काम गराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हातहातै सारेर पूरा गरिने काम; धेरै जनामा एकपछि अर्को लाग्दै पूर्ण हुने गरी पालैसित काम गराइ।