असंसारी

Romanized: asamsaari, asansaari, asansari, asangsaari

अनौठो; अद्भुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अनौठो; अद्भुत।
२.
संसारसित असंबद्ध; अलौकिक।

सम्बन्धित शब्दहरू