जकडबन्द

Romanized: jakadaband, jakadabanda

बन्धनले कसिएको; समस्याले जेलिएको; यताउति हलचल गर्न नपाइने; बन्धनमा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [जकड्+ बन्द]

1
बन्धनले कसिएको; समस्याले जेलिएको; यताउति हलचल गर्न नपाइने; बन्धनमा परेको।

सम्बन्धित शब्दहरू