जकडबन्दी
Romanized: jakadabandee, jakadabandii, jakadabandi
चलहल गर्न नमिल्ने गरी कसिएको बन्धन; नफुक्ने गरी बाँधिएको बन्धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चलहल गर्न नमिल्ने गरी कसिएको बन्धन; नफुक्ने गरी बाँधिएको बन्धन।
२.
(विशेषण)
एकदम बन्द; बिलकुल बन्द।