बख्तरबन्द
Romanized: bakhtaraband, bakhtarabanda
कवच वा बर्मले सजिएको योद्धा; आधुनिक आग्नेय अस्त्रशास्त्रादीले युक्त सेना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
कवच वा बर्मले सजिएको योद्धा; आधुनिक आग्नेय अस्त्रशास्त्रादीले युक्त सेना।
२.
शस्त्रले सुसज्जित, युद्धभूमिमा प्रयोग गरिने एक प्रकारको गाडी।
३.
बख्तर लगाएको; बख्तरसहितको।