बख्तर

Romanized: bakhtar, bakhtara

लडाइँमा योद्धाहरूले लगाउने फलामका सिक्रीले बुनेको वस्त्रविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी बख्तर]

1
लडाइँमा योद्धाहरूले लगाउने फलामका सिक्रीले बुनेको वस्त्रविशेष।

सम्बन्धित शब्दहरू