जघनचपला
Romanized: jaghanachapalaa, jaghanachapala, jaghanachapal, jaghanacapal
कामुक स्त्री; वेश्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कामुक स्त्री; वेश्या।
२.
छन्दशास्त्रका नियमअनुसार आर्याछन्दको एक भेद।