जघन

Romanized: jaghan, jaghana

कम्मरदेखि मुनि र तिघ्रादेखि माथि पर्ने चाक्लो अङ्ग; चाक; फिला; पुट्ठा; नितम्ब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कम्मरदेखि मुनि र तिघ्रादेखि माथि पर्ने चाक्लो अङ्ग; चाक; फिला; पुट्ठा; नितम्ब।

सम्बन्धित शब्दहरू