जघन्य
Romanized: jaghany, jaghanya
साहै निकृष्ट; क्षुद्र; निच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
साहै निकृष्ट; क्षुद्र; निच।
२.
निन्दनीय; सबैभन्दा नजाती; रद्दी।