जठर
Romanized: jathar, jathara
खाद्यपेय पदार्थ खाद्यनलीबाट गएर बस्ने ठाउँ; पेट; मुँडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खाद्यपेय पदार्थ खाद्यनलीबाट गएर बस्ने ठाउँ; पेट; मुँडी।
२.
गर्भ रहने ठाउँ; गर्भाशय; पाठेघर ।
३.
कुनै वस्तुको भित्री भाग; गुदी।
४.
(विशेषण)
उमेर ढल्केको; बुढो।
५.
कठिन; कडा।
६.
छिप्पिएको; प्रौढ।