जठरज्वाला

Romanized: jatharajvaalaa, jatharajvaala, jatharajvalaa, jatharajwaalaa

भोक लाग्दा पेटमा बल्ने ज्वाला; भोकको छटपटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भोक लाग्दा पेटमा बल्ने ज्वाला; भोकको छटपटी।
२.
उदरशूल (रोग)।

सम्बन्धित शब्दहरू