जडाइ

Romanized: jadaai, jadai

कुनै वस्तु अर्को वस्तुसँग सजाउने वा जड्ने भाव, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ जड् (+आइ)]

1
कुनै वस्तु अर्को वस्तुसँग सजाउने वा जड्ने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू