जत्या

Romanized: jatyaa, jaty, jatya

एकै जाति वा वर्गका वस्तु वा जीवजन्तुको समुदाय; हुल; बगाल; समूह; जमात; दल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत यूथ]

1
एकै जाति वा वर्गका वस्तु वा जीवजन्तुको समुदाय; हुल; बगाल; समूह; जमात; दल।

सम्बन्धित शब्दहरू