जत्रा

Romanized: jatraa, jatr, jatra

केवरत जातिले दसैँताका मनाउने पर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
केवरत जातिले दसैँताका मनाउने पर्व।
२.
यात्रा प्रारम्भ।
३.
साइत।

सम्बन्धित शब्दहरू