जनजागरण
Romanized: janajaagarana, janajaagaran, janajagaran, janajagarana
ना. [सं.] देशका जनताहरू आफ्ना हक र हितका निमित्त सचेत हुने कार्य वा स्थिति; आफ्ना अधिकारका र हकका लागि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] देशका जनताहरू आफ्ना हक र हितका निमित्त सचेत हुने कार्य वा स्थिति; आफ्ना अधिकारका र हकका लागि जनतामा पाइने जागृति।