जनतान्त्रिक
Romanized: janataantrika, janataantrik, janatantrik, janatantrika
वि. [सं.] जनतन्त्रसँग सम्बन्धित; जनतन्त्रअनुकूलको; जनतन्त्रका पक्षमा विश्वास राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] जनतन्त्रसँग सम्बन्धित; जनतन्त्रअनुकूलको; जनतन्त्रका पक्षमा विश्वास राख्ने।