जनता

Romanized: janataa, janat, janata

ना. [सं.] कुनै देशमा बस्ने मानवहरूको समष्टि; मान्छेको समूह; जनसमूह; लोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कुनै देशमा बस्ने मानवहरूको समष्टि; मान्छेको समूह; जनसमूह; लोक।

सम्बन्धित शब्दहरू