जनमघुटी
Romanized: janamaghutee, janamaghutii, janamaghuti
जाइफल, हर्रो र छोकडा घोटेर बनाइने, शिशुहरूलाई खुवाइने एक प्रकारको आयुर्वेदी औषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जाइफल, हर्रो र छोकडा घोटेर बनाइने, शिशुहरूलाई खुवाइने एक प्रकारको आयुर्वेदी औषधी।