जनमत

Romanized: janamat, janamata

यो वा त्यो, दुई वा दुईभन्दा बढी विकल्प भएमा कुनै एकमा निर्णय दिनका लागि गरिने मतदान; जनताको राय; लोकमत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
यो वा त्यो, दुई वा दुईभन्दा बढी विकल्प भएमा कुनै एकमा निर्णय दिनका लागि गरिने मतदान; जनताको राय; लोकमत।
२.
संवैधानिक विवाद खडा भएमा सङ्ग्रह गरिने बालिग नागरिकहरूको मत।

सम्बन्धित शब्दहरू