जनमपत्रिका

Romanized: janamapatrikaa, janamapatrik, janamapatrika

फलित ज्योतिषअनुसार जातकको जन्मलग्नअनुसार ग्रहहरूको स्थिति आदि लेखिएको दस्ताबेज; जन्म प्रमाणपत्रसरहको कागज;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
फलित ज्योतिषअनुसार जातकको जन्मलग्नअनुसार ग्रहहरूको स्थिति आदि लेखिएको दस्ताबेज; जन्म प्रमाणपत्रसरहको कागज; टिपन; चिना।

सम्बन्धित शब्दहरू