जनमानस

Romanized: janamaanasa, janamaanas, janamanas, janamaanasha

ना. [सं.] जनताहरूको मनोभावना; जनताको विचार; लोकभावना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] जनताहरूको मनोभावना; जनताको विचार; लोकभावना।

सम्बन्धित शब्दहरू