जनहित

Romanized: janahit, janahita

जनताका भलाइका लागि गरिने कार्य; जनकल्याण; लोककल्याण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जनताका भलाइका लागि गरिने कार्य; जनकल्याण; लोककल्याण।

सम्बन्धित शब्दहरू