जनही
Romanized: janahee, janahii, janahi
भएभरका मान्छेलाई बराबर पुग्ने गरी; प्रत्येक मान्छेलाई; प्रतिव्यक्ति; जनङ्गे; जनङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत जन+ही]
1
भएभरका मान्छेलाई बराबर पुग्ने गरी; प्रत्येक मान्छेलाई; प्रतिव्यक्ति; जनङ्गे; जनङ्गी।