जनित
Romanized: janit, janita
उत्पन्न भएको; पैदा भएको; जन्मेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उत्पन्न भएको; पैदा भएको; जन्मेको।
२.
पैदा गराइएको उत्पन्न गराइएको; जन्माइएको।