प्रजनित

Romanized: prajanit, prajanita

उब्जेको; पैदा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उब्जेको; पैदा भएको।
२.
प्रजनन भएको; जन्मिएको।

सम्बन्धित शब्दहरू