जन्ती पर्छाइ

Romanized: janti parchhaai, janti parchhai, jantee parchhaai, janti parchaai

विवाहमा दुलहीकहाँ दुलाहा आइपुगेपछि दुलही पक्षकाले दुलाहा र जन्तीसमेतलाई फूल, अक्षता, लावा, अबिर आदिले छर्की… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
विवाहमा दुलहीकहाँ दुलाहा आइपुगेपछि दुलही पक्षकाले दुलाहा र जन्तीसमेतलाई फूल, अक्षता, लावा, अबिर आदिले छर्की स्वागत गर्ने कार्य।

सम्बन्धित शब्दहरू