जन्तेठट्टा
Romanized: jantethattaa, jantethatt, jantethatta
अशिष्ट किसिमले गरिने ठट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अशिष्ट किसिमले गरिने ठट्टा।
२.
जन्तीहरूले घरगाउँलेसँग गर्ने ठट्टा।
३.
रमाइलो; हाँसखेल।