जन्तेखाँडो

Romanized: jantekhaamdo, jantekhaando, jantekhando, jantekhamdo

बिहेका दिन सामान्यतः वरपक्षकाले हातमा तरबार वा खुकुरी लिएर फलाक्ने वीररसप्रधान कवित्त वा सो कवित्त फलाक्ता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बिहेका दिन सामान्यतः वरपक्षकाले हातमा तरबार वा खुकुरी लिएर फलाक्ने वीररसप्रधान कवित्त वा सो कवित्त फलाक्ता हातमा लिइने तरबार।

सम्बन्धित शब्दहरू