जन्तेसिलोक
Romanized: jantesilok, janteshiloka, janteshilok, jantesiloka
बिहामा यज्ञमण्डपमा दुलहीतर्फका घरगाउँलेहरू र दुलाहातर्फका जन्तीहरूबिच प्रश्नोत्तरका रूपमा भनिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बिहामा यज्ञमण्डपमा दुलहीतर्फका घरगाउँलेहरू र दुलाहातर्फका जन्तीहरूबिच प्रश्नोत्तरका रूपमा भनिने प्रतिस्पर्धात्मक श्लोक; बिहाको सिलोक।