जप्नु

Romanized: japnu

जिभ्राले दाँतलाई नछुवाईकन परा तथा पश्यन्ती वाणीमा देवदेवीका बीजरूप मन्त्रको बारबार आवृत्ति गर्नु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत जप+नु]

1
जिभ्राले दाँतलाई नछुवाईकन परा तथा पश्यन्ती वाणीमा देवदेवीका बीजरूप मन्त्रको बारबार आवृत्ति गर्नु; मन्त्रोच्चारण गर्नु।

सम्बन्धित शब्दहरू