जबर

Romanized: jabar, jabara

शारीरिक तथा मानसिक रूपले वशमा राख्न नसकिने; अटेरी; नटेर्ने; जब्बर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
शारीरिक तथा मानसिक रूपले वशमा राख्न नसकिने; अटेरी; नटेर्ने; जब्बर।
२.
मजबुत; बलियो; दरो।
३.
स्वस्थ; सारसौंदो।

सम्बन्धित शब्दहरू