जबरजस्त
Romanized: jabarajast, jabarajashta, jabarajasht, jabarajasta
दह्रो पकड वा एकोहोरो ढिपी भएको; पक्रेपछि कुनै प्रकारले पनि छाड्दै नछाड्ने; बलियो; दृढ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
दह्रो पकड वा एकोहोरो ढिपी भएको; पक्रेपछि कुनै प्रकारले पनि छाड्दै नछाड्ने; बलियो; दृढ।