जबरजस्ती
Romanized: jabarajashti, jabarajastee, jabarajashtee, jabarajashtii
कुराले वा बलले समातेपछि छाड्दै नछाड्ने व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुराले वा बलले समातेपछि छाड्दै नछाड्ने व्यवहार।
२.
बलजफती; थिचोमिचो; मुढेपेलाइ; अचाक्ली।
३.
(क्रियाविशेषण)
इच्छाका विरुद्ध वा बलात्कारपूर्वक।
४.
(विशेषण)
इच्छाका विरुद्ध वा बलात्कारपूर्ण (जस्तो- जबरजस्ती करणी, जबरजस्ती हातपात आदि)।