जमठ
Romanized: jamath, jamatha
भेडा, च्याङ्ग्रा आदिको ऊनलाई धागो नकातीकन छरेर माडमुड पारी राडी वा लम्पटको आकारमा जमाइएको वस्त्र; जमोठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जाम+ठ]
1
भेडा, च्याङ्ग्रा आदिको ऊनलाई धागो नकातीकन छरेर माडमुड पारी राडी वा लम्पटको आकारमा जमाइएको वस्त्र; जमोठ।