जमरे औँसी
Romanized: jamare aunsi, jamare aumsee, jamare aumshi, jamare aunsee
सोह्र श्राद्ध सकिने औँसी; पितृपक्षको अमावस्या; नौरथा लाग्ने औँसी; आश्विन कृष्णपक्षको औँसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सोह्र श्राद्ध सकिने औँसी; पितृपक्षको अमावस्या; नौरथा लाग्ने औँसी; आश्विन कृष्णपक्षको औँसी।