जम्मा
Romanized: jammaa, jamm, jamma
एकत्र भएको; बटुलिएको; एकत्रित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी जम S]
१.
एकत्र भएको; बटुलिएको; एकत्रित।
२.
(नाम)
बटुल्ने, जम्मा पार्ने, भेला गर्ने काम।
३.
विभिन्न समूह वा ठाउँमा रहेका वस्तु वा सङ्ख्यालाई जोड्ने काम; भेला पार्ने काम।
४.
(क्रियाविशेषण)
भएभर; भएजति।