जम्माखोरी
Romanized: jammaakhori, jammaakhoree, jammakhoree, jammakhorii
आवश्यक वस्तुहरू आफूकहाँ जम्मा गरी बजारमा कृत्रिम अभाव पार्ने कार्य; त्यस्तो धन्दा; गलत ढङ्गले सामान जम्मा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आवश्यक वस्तुहरू आफूकहाँ जम्मा गरी बजारमा कृत्रिम अभाव पार्ने कार्य; त्यस्तो धन्दा; गलत ढङ्गले सामान जम्मा गर्ने काम।