जम्माजम्मी
Romanized: jammaajammi, jammaajammee, jammajammee, jammajammii
सम्पूर्ण सङ्ख्याको कुल जोड; पूरा जम्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सम्पूर्ण सङ्ख्याको कुल जोड; पूरा जम्मा।
२.
(क्रियाविशेषण)
पूरापूरी।