जय नेपाल

Romanized: jaya nepaala, jaya nepaal, jaya nepal, jaya nepala

२००७ सालको क्रान्तिछेक र त्यसपछि विशेष रूपमा चल्दै आएको, खास गरी राष्ट्रवादी नेपाली समाज र प्रहरी समाजमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [जय+नेपाल)

1
२००७ सालको क्रान्तिछेक र त्यसपछि विशेष रूपमा चल्दै आएको, खास गरी राष्ट्रवादी नेपाली समाज र प्रहरी समाजमा प्रचलित, भेटघाट र बिदाइका बेला शिष्टाचारपूर्ण अभिवादनका रूपमा प्रकट गरिने वा भाषण, प्रवचन आदिको अन्तमा अभिवादन जनाउन देशप्रेमको द्योतन गर्ने एक शब्द।

सम्बन्धित शब्दहरू