जय पराजय
Romanized: jaya paraajaya, jaya paraajay, jaya parajay, jaya parajaya
परस्परको युद्ध वा सङ्घर्षको जित र हार; हारजित; जितहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
परस्परको युद्ध वा सङ्घर्षको जित र हार; हारजित; जितहार।