जयन्तिका
Romanized: jayantikaa, jayantik, jayantika
कुनै व्यक्ति वा सङ्घसंस्थाको जन्मदिन; सो दिन मनाइने उत्सव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै व्यक्ति वा सङ्घसंस्थाको जन्मदिन; सो दिन मनाइने उत्सव।
२.
मसिना हरिया पात र राता सेता फूल फुल्ने, मकै आदिका बोटमा लाग्ने लहरो; जयन्ती।
३.
वज्रदन्ती वृक्ष।