जयमाला

Romanized: jayamaalaa, jayamaala, jayamalaa, jayamaal

युद्ध वा अभियानमा सफलता प्राप्त गर्नेलाई लगाइने माला; विजय माला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
युद्ध वा अभियानमा सफलता प्राप्त गर्नेलाई लगाइने माला; विजय माला।
२.
स्वयंवर गर्दा कन्याले केटालाई लगाउने वरमाला।

सम्बन्धित शब्दहरू