जरिङ्गो
Romanized: jaringgo, jaringo
ना. [जरा+इङ्ङ्गो] रायोका जस्ता ठुलठुला नरम पात हुने, अचारतरकारी खाइने एक प्रकारको जङ्गली साग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [जरा+इङ्ङ्गो] रायोका जस्ता ठुलठुला नरम पात हुने, अचारतरकारी खाइने एक प्रकारको जङ्गली साग।