पिरिङ्गो

Romanized: piringgo, piringo

साना भालाकारका पात हुने, सेतो फुल्ने र लाम्चो किसिमको फल फल्ने, आयुर्वेदमा ठन्डा गर्ने र पेटको रोग निको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
साना भालाकारका पात हुने, सेतो फुल्ने र लाम्चो किसिमको फल फल्ने, आयुर्वेदमा ठन्डा गर्ने र पेटको रोग निको पार्ने भनिएको एक प्रकारको बुटी।

सम्बन्धित शब्दहरू