पिरिनु

Romanized: pirinu

पिर वा चिन्ता लिइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [पिर्+इ+नु]

१.
पिर वा चिन्ता लिइनु।
२.
(कर्मवाच्य क्रिया) पिराइमा परिनु; दुःख दिइनु।

सम्बन्धित शब्दहरू