पिरिर्र
Romanized: pirirr, pirirra
कागज, पात, कपडा आदि लगातार च्यातिँदा वा बज्दाको ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) पिर्र]
1
कागज, पात, कपडा आदि लगातार च्यातिँदा वा बज्दाको ढङ्गले।