फिरिर्र
Romanized: phirirr, firirra, firirr, phirirra
निरन्तर फिर फिर गरेर; पङ्खा आदि लगातार घुम्दाको किसिमले; फिर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
निरन्तर फिर फिर गरेर; पङ्खा आदि लगातार घुम्दाको किसिमले; फिर्र।
२.
फिर फिर चाल वा आवाज।