फिर्र
Romanized: phirr, firra, firr, phirra
कागत, कपडा, पात आदि हलुको हावामा हल्लने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) फिर]
1
कागत, कपडा, पात आदि हलुको हावामा हल्लने गरी।