फिर्को

Romanized: firko, phirko

फिर्को (firko) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

फिर्को(१)

(नाम [बहु./ति. फिर्का])
1.
रुखको टुप्पो; डाँडाको चुचुरो।

फिर्को(२)

(नाम)
1.
मदानी; फिर्के।

फिर्को(३)

(नाम)
1.
पकाएको मासुको चोक्टो।

फिर्को(४)

(नाम)
१..
टुप्पो।
२..
मल जम्मा गर्ने ठाउँ।

सम्बन्धित शब्दहरू