फिल्को

Romanized: filko, philko

आगो निभेको कोइला; गोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बहु./ति. फिल्का]

१.
आगो निभेको कोइला; गोल।
२.
आगो भएको कोइला; फिलिङ्गो।

सम्बन्धित शब्दहरू